शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘नेपाली गीत बनाएपछि त्यो नेपालीजस्तै हुनुपर्छ’

संगीतकार, गायक, संगीत–संयोजक, पन्चैबाजा वादक — आशीष अविरलको परिचय फराकिलो छ ।  भर्खरै फिल्म एैँचोपैँचोको ‘काले केटाले’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भयो । एकनारायण भण्डारीको शब्द रहेको यस गीतका...