बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘कम तौल र महिना पूरा नभई जन्मेको बच्चाको आँखा २८ दिनभित्र अनिवार्य जाँच गर्नैपर्छ’

काठमाडौँ । सामान्यतया गर्भ बसेको ९ महिना पूरा भएपछि बच्चा जन्मिने गर्दछ । तर कतिपय बच्चा सात÷आठ महिनामा पनि जन्मिन्छन् । समय नपुग्दै जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ...