शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातो मछिन्द्रनाथ जात्रा

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न

शनिबार, ०६ असार २०८३, १९ : २५
शनिबार, ०६ असार २०८३

ललितपुर । शनिबार ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा मनाइएको छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको समापनका अवसरमा आयोजना गरिने भोटो जात्रामा परम्पराअनुसार बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा हजारौं श्रद्धालुहरूको उपस्थितिमा जात्रा सम्पन्न भएको हो । भोटो प्रदर्शनसँगै रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन भएको मानिन्छ ।

Bhoto Jatra_NPL (5)Bhoto Jatra_NPL (2)Bhoto Jatra_NPL (1)Bhoto Jatra_NPL (6)Bhoto Jatra_NPL (3)Bhoto Jatra_NPL (11)Bhoto Jatra_NPL (4)Bhoto Jatra_NPL (13)Bhoto Jatra_NPL (9)Bhoto Jatra_NPL (12)Bhoto Jatra_NPL (8)Bhoto Jatra_NPL (7)Bhoto Jatra_NPL (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप