रातोपाटीको कविता श्रृंखलामा यस पटक प्रस्तुत छ– मातृका पोखरेलका तीन कविता । १) गोल्डस्टार जुत्ता मगर कान्छा दाइ ! तिम्रो जसरी मेरो पनि इतिहास कुनै लेखोटमा कतै लेखिएन तिमी जस्तै म पनि अपहेलित छु म निर्जिव...