शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित

सुर्खेत। स्ववियु निर्वाचनलाई लिएर विद्यार्थीहरूले सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन्। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार बेलुका क्याम्पसमा तोडफोड गरेको हो । अनेरास्ववियुका कर्णाली प्रदेश सहइन्चार्ज अमर शाहीले...