बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा ३४ र डिजेलमा १२० रुपैयाँ घाटा

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ प्रतिलिटर १५ रुपैयाँले बढाए पनि अझै ठूलो घाटा व्यहोरिरहेको जनाएको छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा...