पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै निगम घेराउ
बुधबार, ३१ साउन २०८०, १३ : ४२
काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले बुधबार नेपाल आयल निगमको कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको बताउँदै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो ।
निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
_4UTLRfc3lj.jpg)
_H4RU9ZXH0p.jpg)
_htPHZhpHbq.jpg)
_PkKpcSXHmQ.jpg)
_iDKZ4iWzky.jpg)
_s8V0BW3MFP.jpg)
_oBO9P8sNoE.jpg)
_7TocJo9WAQ.jpg)
_dSbWzwoOyh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण