शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना...