आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालका म्याक्स बस्नेतलाई स्कटल्याण्ड च्याम्पियनको उपाधि

लन्डन । नेपालका बक्सिंग खेलाडी म्याक्स (मनोहर) बस्नेतले बेलायतको स्कटल्याण्डमा आयोजित एक बक्सिंग प्रतियोगितामा स्कटल्याण्ड च्यामपियनको उपाधि हात पारेका छन् । नेपालको प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी, स्कटल्याण्डको निमन्त्रणामा प्रतियोगिताको...