शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लण्डनको नेपाली मेलामा हजारौँको सहभागिता (तस्बिरहरू)

लन्डन। लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न  नेपाली मेलामा करिब सात हजारको उपस्थिति रह्यो । तमुधिं यूकेले  नेपाली दूतावास लन्डनको सहकार्यमा  आयोजना गरेको नेपाली मेलामा यस पटक कोभिड १९ पछिकै...