काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोग लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई जिल्ला अदालत काठमाडौँले सफाइ दिएको छ । न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अभियोग दाबी नपुग्ने...