शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ई–कमर्स ऐन : उपभोक्तालाई झुक्याउने व्यवसायीलाई पाँच लाखसम्म जरिवाना

काठमाडौँ । सरकारले सूचना प्रविधिको माध्यमबाट हुने व्यापारिक कारोबारलाई व्यवस्थित र विश्वसनीय बनाउन ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन’ ल्याएको छ ।  ऐनले अनलाइन व्यवसायीहरूका लागि अनिवार्य सूचीकरण हुनुपर्ने, वस्तु तथा सेवाको यथार्थ...