बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया भ्रमणमा जाने

काठमाडौँ ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द...