सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सा– वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो ।  ...