शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन

-रुपनी जीएम जानकी । “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, “मेरा लागि आजसम्म पनि जीविकोपार्जनका...