सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मतीको फोहरलाई मोहोरमा परिणत गरिँदै

काठमाडौं । वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियानअन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ ।  नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्टविनमा राखी मल बनाउने...