शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री करिश्मा मानन्धरलाई मिसेस नेपाल इन्टरनेशनलको उपाधि

काठमाडौ– अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ ‘मिसेस नेपाल इन्टरनेशनल’ उपाधिबाट सम्मानित भएकी छन् । शनिबार रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९’मा...