शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले प्रतिनिधि छनोट विवाद मिलाउने जिम्मा प्रदेश र जिल्ला इन्चार्जलाई

काठमाडौँ । ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा देखिएको विवाद मिलाउने जिम्मा एमालेले सम्बन्धित प्रदेश कमिटीलाई नै दिएको छ । सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले अन्तर्विरोध देखिएका क्षेत्रको विवाद मिलाउने जिम्मा...