बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ

विराटनगर । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम...