बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

छोरा भेट्न नदिएपछि भारतीले औषधीको ओभरडोज लिएको खुलासा, आइसियुमा राखेर उपचार हुँदै

काठमाडौँ । नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा भएको छ । छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज...