बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता भएकोमा ७७ फछ्र्योट भएका छन् । अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा भएका अपराध...