विराटनगर । जेनजी आन्दोलनपछि गुमनामजस्तै भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मंगलबार विराटनगरस्थित क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे । उनले तोडफोड र आगजनीबाट ध्वस्त कार्यालयको निरीक्षण गर्दै सचिव तथा...