आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङबाट डोल्पा निस्क्यो सडक, एक्साभेटरको बकेट लिएर छार्कामा ट्याक्टर

पोखरा । दुई हिमाली जिल्ला मुस्ताङ र डोल्पा पहिलोपटक सडक सञ्जालबाट जोडिएका छन् । शनिवार मुस्ताङबाट निस्केको ट्याक्टर छार्का पुगेर मुस्ताङ नै फर्किएको हो ।  २०७५ देखि यहाँ बाटो निर्माण...