मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रोनाल्डोको अनुपस्थितिमा टालिस्काको ह्याट्रिक, अल–नासरको शत प्रतिशत रेकर्ड कायम

रियाद । क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा ब्राजिलियन स्ट्राइकर एन्डरसन टालिस्काले ह्याट्रिक गर्दै अल नासरलाई एसियन च्याम्पियन्स लिगमा अल दुहाइलविरुद्ध सङ्घर्षपूर्ण जीत दिलाएका छन् । मंगलबार भएको खेलमा अन नासर ३–२ गोलले...