शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलसँग सीपीसी तिब्बतका सचिव वाङको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले भेटवार्ता गरेका छन् ।  वाङले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका...