शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रसाईंको प्रदर्शन लक्षित तिनकुनेमा व्यापक प्रहरी परिचालन, तस्बिरमा हेर्नुस्

काठमाडौँ । काठमाडौँको तिनकुने आसपासमा स्थानीय प्रशासनले व्यापक प्रहरी परिचालन गरेको छ । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी दुर्गा प्रसाईंले आजबाट व्यवस्था परिवर्तन गर्ने भन्दै तिनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । ...