फोटोफिचर
प्रसाईंको प्रदर्शन लक्षित तिनकुनेमा व्यापक प्रहरी परिचालन, तस्बिरमा हेर्नुस्
शुक्रबार, ०८ मङ्सिर २०८०, १० : ५९
काठमाडौँ । काठमाडौँको तिनकुने आसपासमा स्थानीय प्रशासनले व्यापक प्रहरी परिचालन गरेको छ । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी दुर्गा प्रसाईंले आजबाट व्यवस्था परिवर्तन गर्ने भन्दै तिनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
साथै उनले तिनकुनेमा भेला भएर समर्थकहरुलाई संसद र सिंहदरवार घेर्न जान समर्थकहरुलाई ह्वीप जारी गरेका थिए । लगत्तै काठमडौँ जिल्ला प्रशासनले सो क्षेत्रमा प्रदर्शनका लागि अनुमति नदिएको प्रस्ट पारेको थियो ।
प्रशासनको आदेशविपरित प्रसाईं समर्थकहरु तिनकुनेमा भेला हुन थालिसकेका छन् । उनीहरुलाई प्रहरी उक्त क्षेत्रमा कामविना भेला नहुन भन्दै सम्झाएर पठाइरहेको छ ।
_EqvH7bxOW9.jpg)
_fv6MA68jQQ.jpg)
_J5TRU0fyz5.jpg)
_vXOzZdTSDl.jpg)
_BRA6Nx91G5.jpg)
_PgXxsKZXAP.jpg)
_Kj5nbKbtcy.jpg)
_cmAwYHOl2h.jpg)
_19oRyZucn5.jpg)
_k8q6H1fa5G.jpg)
_NQM2DPDzbG.jpg)
_lLpqnxu1cV.jpg)
_4C5cAA4OAj.jpg)
_fxcKiPb0qQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण