शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कार्तिक नाचको आठौँ दिन नरसिंह अवतारको कथा मञ्चन (तस्बिरहरू)

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कार्तिक डबलीमा सोमबार प्रस्तुत कार्तिक नाचको आठौँ दिनमा ‘नरसिंह अवतार’को कथा जीवन्त रूपमा मञ्चन गरियो।  कथाअनुसार, जब विष्णुको वराह अवतारले हिरण्याक्षलाई...