सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल क्रिकेट संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग

काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। ...