जाजरकोट भूकम्प
भूकम्प प्रभावित क्षेत्र पुन:निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा
बुधबार, १३ मङ्सिर २०८०, १३ : ४८
काठमाडौँ । कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी गरेको विज्ञप्ति अनुसार विभिन्न संघ/संस्था र व्यक्तिबाट १८ करोड ९१ लाख ९६ हजार १८२ रुपयाँ ८० पैसा जम्मा भएको छ ।
विनासकारी भूकम्पमा परि जाजरकोट र रुकुम (पश्चिम)मा १५३ जनाको ज्यान गरेको थियो । ८ जिल्लामा भौतिक संरचना ध्वस्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण