काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको दाबी गरेको छ । विश्वका विभिन्न मुलुकका मानव अधिकारको अवस्था समेटिएको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै...