आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बायर लेभरकुजनको नयाँ प्रशिक्षक बन्दै टेन हाग

म्युनिख । एरिक टेन हाग बुन्डेसलिगा क्लब बायर लेभरकुजनको नयाँ प्रशिक्षक बन्ने देखिएको छ । उनी हाल क्लबसँग सम्झौता गर्न नजिक छन् । उनले ज्याभी आलोन्सोलाई प्रतिस्थापन गर्नेछ। टेन हाग अक्टोबरमा...