मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

यु-१९ एसिया कप: भारतका अभिज्ञान कुण्डूको अविजित दोहोरो शतक

दुबई । यूएईको दुबईमा भइरहेको यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा भारतीय विकेटकिपर-ब्याट्सम्यान अभिज्ञान कुण्डूले मलेसियाविरुद्धको खेलमा अविजित दोहोरो शतक बनाएका छन्। दुबईको द सेभन्स स्टेडियममा भइरहेको यो खेलमा मलेसियाले टस...