आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन : २ दिनभित्रै परीक्षा र नतिजा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते (हिजो) सञ्चालन भएको विषयगत लिखित...