आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई

दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्य स्थलका रूपमा विकास भइरहेको छ ।  पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा...