काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा ५ विकेट लिने कीर्तिमान राखे । रञ्जित जारी सिजनमा ५ विकेट लिने पहिलो खेलाडी समेत बने ।...