फुङ्लिङ । ताप्लेजुङमा आजदेखि पुसे स्वर्ण महोत्सव आरम्भ भएको छ । मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको सङ्गमस्थल दोभान बजारमा मेला सुरु भएको हो । मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको...