शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस

शुक्रबार, २६ असार २०८३, १३ : ००
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले गणेश नेपालीमा आफ्नै प्रतिविम्ब देखेको उल्लेख गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बिच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु।राज्य सबै नागरिकको साँचो अभिभावक बनोस्। देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस्।'

फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने कामना समेत उनले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप