शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

देउमाईका २०७ एकल पुरुषलाई मासिक भत्ता

फिक्कल । एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत...