शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्यको खसी–बोका सोमबार काठमाडौँ आइपुग्ने, बजार मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट !

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याउँदै गरेको करिब ३ हजार खसी, बोका र च्याङ्ग्रा भोलि मात्र काठमाडौँ आइपुग्ने भएको छ । घटस्थापनाको आसपास पारेर पश्चिम...