शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

तीन न्यायाधीशमाथि विस्तृत छानबिन हुने

काठमाडौँ । न्यायपरिषद्मा तानिएका तीन न्यायाधीशहरूमाथि विस्तृत छानबिन हुने भएको छ । उनीहरूमाथि गरिएको प्रारम्भिक छानबिनमा कैफियत देखिएपछि विस्तृत छानबिन गरिने भएको हो । यसरी विस्तृत छानबिन गरिने न्यायाधीशहरूमा...