शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पिएम कप क्रिकेट सुदूरपश्चिम  छनोट : बझाङको दोस्रो जित

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा बझाङले डडेल्धुरालाई तीन...