मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कैलाली–कञ्चनपुरका २२ पालिकाले सञ्चालनमा ल्याए ‘आसरा’ सुधार केन्द्र

धनगढी । कैलाली र कञ्चनपुरका २२ स्थानीय तहले धनगढी उपमहानगरपालिका १४ फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा ल्याएका छन् । लागु औषध दुर्व्यसनीलाई राख्न आसरा सुधार केन्द्र सञ्चालनमा ल्याइएको हो । ...