सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फँडानी

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडामा लुकाई छिपाई रोपिएका गाँजा प्रहरीले नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको  टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा...