काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चेतावनी दिए पनि आफ्नो पछिल्लो गतिविधिलाई लिएर अस्ट्रेलियन क्रिकेट टोलीका खेलाडी उसमान ख्वाजाले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजबाट भने गतिलो प्रशंसा बटुलेका छन् । ...