शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मध्यरातमा ४५ सडक बालबालिकाको उद्धार

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ४५ सडक बालबालिकाको उद्धार गरिएको छ।  राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बुधबार राति ४५ बालबालिकाको उद्धार गरेको हो। ...