काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान स्टिभ वाले टेस्ट क्रिकेटको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अवस्था यस्तै निराशाजनक रहे निकट भविष्यमै टेस्ट क्रिकेटको परम्परागत अस्तित्व समाप्त हुने...