बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण र सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन दुवै ऊर्जा क्षेत्रको विकासको लागि महत्त्वपूर्ण हुने...