बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्छ’

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा २९ वर्ष काम गरेका सीताराम हाछेथु अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । ट्राफिक व्यवस्थापनमा विज्ञ भनेर चिनिएका उनी अहिले ललितपुर महानगर प्रहरी बलको प्रमुखका रूपमा कार्यरत छन्...