आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय सरकारको वित्तीय सुशासनमा आन्तरिक लेखा परीक्षणको प्रभाव र चुनौती

सार्वजनिक आय र व्ययको दक्ष परिचालन, त्यसको अभिलेख, प्रतिवेदन तथा लेखा परीक्षणमार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने कार्यलाई वित्तीय सुशासन भनिन्छ । सार्वजनिक आय र व्ययको जानकारीमार्फत...